प्रधानन्यायाधीशमा कार्की नियुक्त, ५ बजे सपथ ग्रहण

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। प्रधानन्यायाधीश कार्कीले शुक्रबार ५ बजेर १५ मिनेटमा सपथ ग्रहण गर्ने भएका छन्। उनको सपथ ग्रहण राष्ट्रपति कार्यालयमा हुनेछ।

प्रधानन्यायाधीशको सपथ ग्रहणपछि कार्कीले शुक्रबार नै सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नेछन्।

संसदीय सुनुवाइ समितिले कार्कीलाई शुक्रबार नै सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो। ८ महिना कायम मुकाय प्रधानन्यायाधीश भएका कार्की आगामी साउन २० गते सेवा मुक्त हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित