उपमेयरको गाडीले किचिएर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु

हरियो पाटी

हरियो पाटी

525
SHARES
719
VIEWS

जनकपुरधाम । धनुषाा जिल्लाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बच्चा उपमेयरकै नातिनी पर्ने बुझिएको प्रहरीले जनाएको छ ।नगरपालिकाको वडा नं.९ रुदौली बस्ने रवीन्द्र मण्डलको छोरी अन्दाजी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रण लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित