काठमाडौं – श्रीमानले दुई वर्ष अघि नै परिवार नियोजन गरिस’केका थिए । तर उनको श्रीमतीले श्रीमानलाई गर्भवती भएको खबर सुनाइन्। श्रीमतीले श्रीमान खुसी होलान् भनेर खबर सु’नाएकी थिइन् । तर उनको त्यो खबरले श्रीमान भने झस्किए । श्रीमानले दुई वर्ष अघि भ्या’से’’क्टोमी गरा’इसकेका थिए ।
यो घटनापछि उनले सल्ला’हको लागि सामाजिक पराशर्म साइट रेडिटको सहारा लिएका छन् । डेली स्टारका अनुसार यी व्यक्तिले रेडिटमा सल्लाह माग्दै प्रश्न गरेका ‘छन् कि यो बच्चा वास्तवमा उनको हो कि होइन । रिलेशनसिप फोरममा उनले लेखेका छन् मेरी पत्नीले बताइन् कि उनी गर्भवती छिन्।
तर, मै ले २ वर्षअघि भ्यासेक्टोमी गराएको थिएँ । यो बच्चा मेरै हुने कति सम्भावना छ रु के उनको अरु कोही त्यो बच्चाको बुवा हुनसक्छ रु धेरै समयदेखि हामी एकसाथ बसिरहेका छौं र हामी धेरै राम्रोसँग संवाद गर्छौं ।मलाई विश्वास लाग्दैन कि उनले मलाई धो ’का दि इन् होला । तर, बन्ध्याकरणपछि मलाई यकिनका साथ थाहा छैन कि ग’र्भव’ती हुने कति सम्भावना छ।
’उनले अनलाइनमा यस विषयमा मिश्रित रिभ्यु पाएको बताउँदै अहिले आफूले टु’क्रिएको महसुस गरिरहेकोले सहयोग गर्न भनेका छन् । उनको पोस्टले ११ सयभन्दा धेरै भोट पाएको छ र सयौंले उनलाई सल्लाह दिएका छन् ।
धेरैजसोले उनलाई पत्नीमाथि आरोप लगाउनुभन्दा प’हिले आफ्नो स्पर्म काउन्टको जाँच गराउन भनेका छन् । उनलाई डाक्टरहरुले पनि सल्लाह दिएका छन् ।
केहीले प्रतिक्रिया दिँदै आफूले यसअघि पनि पुरुष स्थायी बन्ध्याकरण विफल भएका व्यक्तिहरु देखेको बताएका छन् । एक युजरले लेखेका छन् ‘म एक डाक्टर हुँ ।मेरा एक बिरामी थिए जसकी पत्नी प’तिको बन्ध्याकरण पछि पनि गर्भवती भएकी थिइन् । यो निकै दुर्लभ हो तर असम्भव होइन ।’ अर्का एक युजरले कुनै पनि निष्कर्षमा पुग्नुभन्दा पहिले डाक्टरकहाँ गएर परीक्षण गराउन भनेका छन् । एक युजरले डिए नए परीक्षण गर्न भनेका छन् ।
Discussion about this post