सिरहा – सर्पको टोकाइबाट सिरहामा एक बालकको मृत्यु भएको छ । आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बिसालु सर्पले टोक्दा गाेलबजार नगरपालिका –८ भाइजी टाेलका श्याम साहका ४ वर्षीय छाेरा अविनास साहकाे मृत्यु भएको हो । बालकको उपचारका लागि फुलकुमारी हस्पिटल लगेपनि उपचारको क्रममामृत्यु भएको स्थानीय दिप नारायण सहले जानकारी दिनुभयो । खेलिरहेको अवस्था सर्पले हातमा टोकेको भएपनि अरूलाई नबताएकै कारण उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
Discussion about this post