सर्पको टोकाइबाट गाेलबजारमा एक बालकको मृत्यु

हरियो पाटी

हरियो पाटी

596
SHARES
816
VIEWS

सिरहा – सर्पको टोकाइबाट सिरहामा एक बालकको मृत्यु भएको छ । आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बिसालु सर्पले टोक्दा गाेलबजार नगरपालिका –८ भाइजी टाेलका श्याम साहका ४ वर्षीय छाेरा अविनास साहकाे मृत्यु भएको हो । बालकको उपचारका लागि फुलकुमारी हस्पिटल लगेपनि उपचारको क्रममामृत्यु भएको स्थानीय दिप नारायण सहले जानकारी दिनुभयो । खेलिरहेको अवस्था सर्पले हातमा टोकेको भएपनि अरूलाई नबताएकै कारण उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित