हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टिए

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

पोखरा । हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै  परेको बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीले बताए ।‘परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस हुनुहुन्छ । उहाँको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ,’ डिएसपी जोशीले भने ।डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको  डीएसपी जोशीले बताए । राताेपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1