इलामका प्रेम आचार्यले किन गरे आत्मदाहको प्रयास ?

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

माघ १० काठमाडौं : इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेका छन्। उनले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका थिए।

प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले के कारणले आत्मदाह गरेको हो, अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित