म रमाउने मेरो संगीत सारथी

हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

नेपाली मौलिक गीतहरुको साथमा समय बिताउन मानिसलाई त्यती असहज सायदै हुदैन होला । गीत संगीतको लोकप्रियता यस्तो छ कि साज.यदै कमै होलान गीत संगित नसुन्ने मानिस । बिश्वमा सबै भन्दा आनन्द र आत्मियता मिल्ने एउटा बिधा भनेको गीत संगीतनै हो ।

गैडाकोट घर भएकी सन्ध्या लामिछाने सापकोटा नेपाली गीत संगीतको एक बिद्यार्थी हुँन । उनले नेपाली मौलीक लोक बिधामा संगीत र स्वर साधना सिक्दै आएकी छन् । जिवनमा अंकगणीतमा अध्ययन पुरा गरे पनि संगीतको बिधामा भने अध्ययन पुरा गर्न असम्भब छ । किन भने यँहा न उमेर हद छ न समयको हद छ , न स्थानको हद छ । मात्र मानिसमा अभिरुची हुन भने जरुरी छ ।

सापकोटाले घरबाटनै बिस्तारै संगीतको अध्ययन मा ध्यान दिन थालेकी छन् । उनले स्थानिय कार्यक्रममा सानैबाट गाउने गरे पनि ब्यावसायीकता दिनका लागी मेहनत गर्ने गरी सफलता हात पर्न अभिप्रायले उनले यसरी संगीतमा अध्ययन गर्न थालेकी हुन् । उनि भन्छिन् म यस बिधाको नया बिरुवा हो मलाई , रुख बनाउने काम मेरा संगीतका गुरुहरुको हातमा छ , तर म बिरुवा भने सानै उमेरबाट निकै सकृय रुपमा लागेको छु , म एक दिन अबश्य ठुलो कलाकार बन्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित