संर्घषले स्थापित बिनीता

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

चितवन । भनिन्छ मानिसको सबैभन्दा ठुलो साधन भनेको नै आवाज हो । यँहा आवाज बिहिनका आवाज बन्न पनि आवजकै सहायता लिन जरूरि छ । बिश्वमा बोलेर नै नाम र दाम कमाउनेको कमि छैन तर फरक कला प्रस्तुत गरेर नाम कमाउन त्यती सहज छैन । सोहि काम गर्न मेहनत र धैर्यता आबश्यक छ । लामो समयको संघर्ष , मेहनतले सफलता पाएकि ब्याक्ती हुँन बिनिता पौडेल ।

उनि अहिले देशका बिभिन्न ठाउमा गीत गाउन हिड्छिन । सानै उमेर बाट कलामा निखारता ल्यायकी उनलाई स्टेच मा चडेर ठुलो आवाज दिने माईक्रोफोनमा गीत गाउन निकै रहर लाग्थ्यो ।

साेहि रहरका कारण आज उनि लाखौ दर्शक र स्रोताका माझमा गाउने कलाकार भएका छन् । यति मात्र हैन बाल गाएक भनेर चििनएकि उनीलाइ देशका केहि मेला महोत्सब बाट उनलाई निमन्त्रणा नै आउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित