मिर्चैयाबाट भरुवा कन्दुक बरामद

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

सिरहा, २६ भदौ। सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस्थामा एक नाले भरुवा बन्दुक बरामद गरेको छ। विशेष सुचनाको आधामार इलाका प्रहरी कार्तलय मिर्चैयाको प्रहरी टाेलिले मिर्चैया नगरपालिका ७ कोप्चे डाँडास्थित जङ्गलक्षेत्रबाट एक नाले भरुवा बन्दुक बरामद गरेको हो।

जङ्गलमा बन्दुक बोकेर मानिस हिडडुल गरिरहेका छ भन्ने सूचनाको आधामार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट पुगेको प्रहरी टोलिले बेवारीसे अवस्थामा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।

उनिहरुले निलगाइ र बदेलको सिकार गर्न उकत बन्दुक प्रयोग गरने गरेको प्रहरीले जनाएको छ ।
बन्दुक बोक्ने मानिस फरार रहेकाले उनको पहिचान र खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित