सिरहा–२ बाट रास्वपाका शिव यादव विजयी

Picture of हरियो पाटी

हरियो पाटी

528
SHARES
723
VIEWS

सिरहा, फागुन — प्रतिनिधिसभा सदस्यका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादव ले १२ हजार ८१४ मत प्राप्त गरेका छन्।
शिव यादवले रामचन्द्र यादवलाई २६ हजार ७४७ मतान्तरले पराजित गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित