एमालेका के.पी. बा नै पराजित ?

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS
Screenshot

अध्यक्ष केपी शर्मा ओली हार नजिक छन् भने दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र तीन सचिव पराजित छन ।

झापा-५ का उम्मेदवार उनी रास्वपाका बालेन्द्र शाहभन्दा ‍‍‍‍४० हजार ५२५ मतले पछाडि छन् । शाहले ५५ हजार ९३४ मत ल्याउँदा ओलीको मत १५ हजार ४०९ मात्रै छ ।

उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, भानुभक्त ढकाल, राजन भट्टराईले हार बेहोरिसकेका छन् । अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि जित्ने सभावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित