काठमाडौं विमानस्थलबाट उडेलगत्तै टर्किस एयरको जहाजमा ‘आगो लाग्यो’

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै टर्किस एयरको विमानमा आगो लागेको छ ।

बुधबार दिउँसो १ बजेर २८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको दुई मिनेटमै विमानको इन्जिनमा आगो लागेको थियो ।

उडेको दुई मिनेटमै एउटा इन्जिन फेल भएको थियो । एउटा इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरणका लागि काठमाडौंको आकाशमा केहीबेर फन्को मारेर कोलकातातर्फ गएको बताइएको छ ।

उउटा इन्जिनले पनि उडान भर्न सक्ने र थप समस्या नदेखिएपछि सो विमान कोलकातामा अवतरण गर्ने गरी गएको विमानस्थल कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित