बंगलादेशको आँधीमा हराइरहेका आठ जनाको शव फेला

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS
messenger sharing button
linkedin sharing button
sharethis sharing button
  

 

 उद्धारकर्ताले बंगलादेशको चट्टोग्राम जिल्लाको तटबाट दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका आठ जना मजदुरको शव फेला परेको छ ।

योसँगै आँधी र आँधीपछिको वर्षाका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ ।  सोमबार आएको चक्रवातका समयमा  उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिए पनि फर्किएका थिएनन् ।  माछामार्न गएका समयमा उनीहरु सवार डुंगा चक्रवातका कारण डुबेको थियो ।

तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रूखहरू ढलेर भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित