सिरहा क्षेत्र नम्बर ३ बाट एमालेलका लिलानाथ श्रेष्ठ एकल सिफारिस

हरियो पाटी

हरियो पाटी

551
SHARES
755
VIEWS

पुष १९ सिरहा/ सिरहा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेलको केन्द्रीय सदस्य तथा माधेस प्रदेश इन्चार्ज समेत रहेका पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

सनिवार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले श्रेष्ठको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । श्रेष्ठले गृह जिल्ला सिरहाबाटै श्रेष्ठको एकल नाम सिफारिस गरिएको हो ।
श्रेष्ठ यसअघि २०७४ र २०७९सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । राताेपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित