एमाले निर्वाचन : साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय

हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मङ्गलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् ।उनीहरू प्यानलै बनाएर भिड्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित