अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल्भेनियामा चुनावी सभाको क्रममा उनीमाथि गोली प्रहार भएको र उनी घाइते भएको बीबीसीले जनाएको छ।

सार्वजनिक भएका भिडियोहरूमा ट्रम्पको कानमा चोट लागेको र अनुहारमा रगत देख्न सकिन्छ।

गोली चल्नासाथ उनलाई त्यहाँबाट सुरक्षित निकालिएको छ। चुनावी सभाको क्रममा कैयन राउन्ड गोली चलेको आवाज सुनिएको पनि बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित