गोलबजारमा करेन्ट लागेर एक युवकको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

653
SHARES
894
VIEWS

सिरहाब २७ मंसिर । सिरहा सिरहाको गोलबजार नगरपालिका ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतिय वोर्डमा जोडउने क्रममा करेन्ट लागेर स्थानीय रामऔतार सिहको १८ वर्षिय छारा रामरिझन सिहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । करेन्ट लागेर मृत्यु भएका अवस्थामा स्थानियले देखेपछि प्रहरीलाइ जानकारि गराएका थिए ।
ईलाका प्रहरी कार्यलय गोलबजारले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक कस्पताल लहान लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित