सिरहामा जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

540
SHARES
740
VIEWS

 सिरहा, १३ माघ। सिरहा प्रहरिले १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ भने एकजना फारार रहेको छ। सिरहा नगरपालिका एक घरमा पसि बालिमामाथि जवरजस्ती करणी गरेको अभियोगमा सिरहा नपा २२ का २४ वर्षीय संतोष यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ। २३ वर्षीय सरोज कुमार यादव भने फरार रहेको छ। दुवैजना ती बालिकाको घरमा पसी जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित