सिरहा-३ बाट पूर्वमन्त्री विश्वनाथ साहकाे मनोनयन दर्ता

Picture of हरियो पाटी

हरियो पाटी

525
SHARES
719
VIEWS

सिरहा- पूर्वमन्त्री विश्वनाथ साह नेपाली कम्युनिस्ट पार्टीबाट
मनोनयन दर्ता गराएका छन्। साह सदरमुकाम सिरहा स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका साह अबल र अनुभवी नेताका रूपमा सिरहामा परिचित छन्।
साह सिरहाको गोलबजार नगरपालिक-४का स्थायी बासिन्दा हुन्। साहकाे उम्मेदवारी दिएसँगै सिरहा-३ मा निर्वाचनको माहोल थप रोचक बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित