काठमाडौँ । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले एक भिडिओमार्फत रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । त्यसपछि उनी पक्राउ परेका थिए ।

पल पलको खबर, सूचना र मनोरञ्जन प्रदान गर्ने र कुसल पत्रकारिता गर्ने हाम्रो दायित्व – हरियो पाटी।
मोबाईल नं.: +९७७-९८५२८३१४१७
ईमेल: hariopatinews@gmail.com
अध्यक्ष / प्रबन्ध निर्देशक : रामभरोसी यादव
सम्पादक : अमित कुमार सिह
श्री विनायक श्री मीडिया एण्ड कन्सल्टेन्सी
प्रा.लि.द्वारा सन्चालित
कार्यालय: गोल बजार, सिराहा
आमसंचार प्राधिकरण दर्ता नं. : म.प्र.०००४/०७८-७९
मिडिया काउन्सिल दर्ता नं. : ०४/०७८-७९
Copyright © 2023 Hario Pati, All Rights Reserved.
Discussion about this post