सिरहा। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिरहाकाे नरहा गाउँपालिका र वरियारपट्टी गाउँ पालिकाको प्रमुख प्रशासकिय आधीकृत सहित आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको छ । सिरहाकाे नरहा गाउँपालिकामा लालबाबु यादब पठाएको छ भन्ने वरियारपट्टी गाउँ पालिकाको प्रमुख प्रमुख प्रशासकिय आधीकृतमा राजिभ कुमार झालाई
मन्त्रालयको शुक्रबारको निर्णय अनुसार विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको हो ।
सरुवा गरिएका १० जनामध्ये ७ जनालाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

















Discussion about this post