तराई-मधेसमा पानीको व्यवस्थापन गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS
तराई- मधेसमा पानीको व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ।मधेस कृषि-जल आन्दोलन संघर्ष समितिले शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।उनीहरूले सुख्खाले गर्दा धान रोपाइँ हुन नसकेकाले किसानलाई तत्काल राहत दिन भन्दै माग गरेका छन्।
साथै, कृषि विद्युतीकरण र सिँचाइ उपकरण सबैका लागि निःशुल्क गर्न, खानेपानीको आपूर्ति सुनिश्चित गर्न पनि माग गरेका छन्।चुरे विनाश, अवैज्ञानिक उत्खनन, वन अतिक्रमण, सिँचाइको अभाव र वातावरणीय असन्तुलनले गर्दा मधेस मरूभूमितिर बनिरहेको आरोप लगाएका छन्।

तस्बिरहरू:

kishan-(12)-1754048712.jpg

kishan-(11)-1754048712.jpg

Ncell

kishan-(10)-1754048711.jpg

kishan-(9)-1754048711.jpg

kishan-(7)-1754048710.jpg

kishan-(8)-1754048710.jpg

kishan-(6)-1754048708.jpg

kishan-(5)-1754048708.jpg

kishan-(2)-1754048706.jpg

kishan-(1)-1754048706.jpg

kishan-(3)-1754048707.jpg

kishan-(4)-1754048707.jpg

 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १८:३०

सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित