इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS
गाजा । गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली वायु सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सख्या ४१३ पुगेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी घाइते भएका छन् भने अझैपनि धेरै मानिसहरु भग्नावशेषमा फसेको र उनीहरुको उद्धारको प्रयास भइरहेको बताइएको छ ।
इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेकोले आक्रमणहरू पुनः सुरु गरेको दावी गरेको छ ।

इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले इजरायली सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित