हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोसे

हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालय पुगेका छन् ।

मंगलबार सिंहदरबार अगाडि पुगेका साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेपछि उनी रित्तो गाग्रीबिनै सिंहदरबार छिरेका हुन्।

धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका हुन्। साम्पाङ रित्तो गाग्री लिएर सोमबार काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित