कैलालीमा हात्ती मृत फेला

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

कैलाली । कैलालीमा मृत अवस्थामा हात्ती भेटिएको छ।जिल्लाको जानकी  गाउँपालिका–९ भलढुङी सामुदायिक वन नजिक कर्णाली नदिको किनारा बालुवामा बिहिबार हात्ति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हात्तीको प्राकृतिक कारणले मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित