धनुषामा करेन्ट लाग्दा युवकको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

धनुषा । धनुषामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९, औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेका छन्।

बिहीबार विद्युत्को पोलमा चढेर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेपछि साह गम्भीर घाइते भएका थिए। करेन्ट लागेर पोलबाट खसेका उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ।

घटनाबारे थप विवरण तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित