जिल्ला प्रहरी कार्यालय सिरहाभित्र मृत भेटिइन् प्रहरी जवान

Picture of हरियो पाटी

हरियो पाटी

572
SHARES
783
VIEWS

जेठ ३१ सिरहा जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत फेला

सिरहा । जिल्ला प्रहरी कार्यालय सपरहामा कार्यरत एक महिला प्रहरी जवान मृत भेटिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सिरहामा महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने यसबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी अधिकारी हरुले आफ्नो संचार सेवा समेत बन्द गरिएको छ । घटना शंंकास्पद भको भन्दे स्थानीयले प्रहरी कार्यलय अगाडि  सर्वसाधारणको भिड लागेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित