सिरहामा किशोरी बलात्कार आरोपमा किशोर पक्राउ

हरियो पाटी

हरियो पाटी

568
SHARES
778
VIEWS

सिरहा, ३ फागुन। सिरहा प्रहरीले किशोरी बलात्कार गरेको अरोपमा एक किशोरलाई नियन्त्रणमा लिएको छ। सुखिपुर नगरपालिका २ का मणिराम यादवको छोरा १८ वर्षिय निकेश कुमार यादवले ती किशोरीलाई ललाई फकार करणी गरेको आरोपमा विहिवार विहान घरबाटै पक्राउ गरेको हो।

निकेशले किशोरीलाई लहान १ स्थित अरुणकुमार यादवको डेरामा लगि हिजो बुधबार अपरान्ह ललाफई फकाई जवरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जाकारी गराउनासाथ प्रहरीलाई उजुरी गरेका थिए। प्रहरीले उनजुरीको आधारमा आज विहान निकेशलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

किशोरीको उपचार विराटनगरमा भईरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ। तत्काल एकजनामात्र पक्राउ परेको भएपनि उनीमाथि सामुहिक बतात्कार भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1