सिरहाका सरकारी शिक्षकलाई मात्रै जाडो

Picture of हरियो पाटी

हरियो पाटी

579
SHARES
793
VIEWS

सिरहा मघ १२ – सिराहाका पालिकाहरुले चिसोको कारण विद्यालयहरु बन्द गरिएक छ । पुषको २५ गते देखि एक्कासी चिसो बढेपछि विद्यालयको शिक्षण सिकाईकाई प्रभावितहुने भन्दै जिल्लाका सबै स्थानीय हतहरुले विद्यालय बन्द गरेका हुन् । तराइका सिरहा सहित बाक्लो हुस्सु र चिसो हावाले एकाएक अत्यधिक चिसो बढेको छ । चिसोले खासगरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भईरहेको छ । बाक्लो हुस्सुकै कारणले सिरहाबाट बिहानै चल्ने सार्वजानिक सवारी साधन समेत प्रभावित भएका छन् ।
स्थानीय पालिकाहरुले विद्यालयहरुलाई पठनपाठन स्थगित गर्ने सूचना जारी गरेको भएपनि संस्थागत विद्यालयहरुले भने पढाई रोकेको छैन् । सामुदायिक विद्यालयहरुले भकाभक छुट्टीको सूचना निकालेपछि ‘सरकारी शिक्षकलाई मात्रै जाडो लाग्दो रहेछ भनेर सर्वसाधारणकरु टीका टिपणि गर्न थालेको छ। सिरहाकाे नरहा ३मा रहेकाे सिरहा पोब्लिक गोलबजारको जेम्स ,जेभिएम ,सन्ती मिर्चैयाको स्वास्तिक ,सगरमाथा, लगाइत सिरहाका सबै संस्थागत विद्यालयहरुको पढाई रोकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित