नेपाल राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा प्रवेश

Picture of हरियो पाटी

हरियो पाटी

542
SHARES
743
VIEWS

गाेलबजार माघ १० – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

गोलबजार शाखा लाई रिबन काटेर उद्धाटन समारोह तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा  ।

गोलबजार नगरपालिकाका नगर प्रमुख  श्याम कुमार श्रेष्ठले हाम्रो पहलमा गोलबजार स्थापना भएको राष्ट्रिय वाणिज्य बैकमा नगरपालिकाबाट गर्नुपर्ने सहयोग गर्न आफु जुनसुकै बेला तयार रहेको बताए।

नगरप्रमुख  श्रेष्ठले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको  उपलक्ष्यमा नगरप्रमुख श्रेष्ठले केक काटेर वार्षिक उत्सवमनाएका छन । गोलबजार शाखले छाेटाे समयमा लक्ष्य भन्दा बिढ ग्राहक बनाउन सफल भएको  बैकका खाका प्रबनधक दिप नारायण मण्डलेबताए ।

उहाका अनुसार तिनसय टागेट रहेको गोलबजार शाखामा चारसय पचार जनाकाे ग्राहब बनाउन सफल भएको बताए ।कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाको केहि खता राष्ट्रिय वाणिज्य बैंक  गोलबजारमा शाखामा राखिने प्रतीबधता समेत गरेका छन ।

प्राइभेट बैकहरु भन्दा वाणिज्य बैंकमा जन्मुखी सेवा नरहेको भन्दै नगर प्रमुख श्रेष्ठले जन उन्मुख सेवादिन सुझाव दिए। बैंकले कर्मचारी अभाव भएको भन्दै तत्काल कर्जा प्रबाह गर्न नसकेको भन्दै केन्द्रीय कार्यलयले कर्मचारी पठाउने बितिकै कर्जा प्रवह गर्ने बैकका खाका प्रबनधक दिप नारायण मण्डलेबताए ।

कार्यक्रममा गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष बिजय साह गोलबजार नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष संजिव लामा लगायतको उपस्थिति रहेको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित