जनकपुरबाट हराएको बस सिराहामा फेला

हरियो पाटी

हरियो पाटी

534
SHARES
732
VIEWS

सिरहा पस २४। जनकपुरबाट हराएको बस सिराहामा भेटिएको छ । मंगलबार ना.४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्सको बस चोरी भएको भन्दै बस धनीले प्रहरीमा उजुरी गरेका हुन् ।

सो बस सिराहको गोलबजार नगरपालिका वडा नम्बर–८ मा रहेकाे शिव मन्दिर नजिकै  फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका–३० स्थित बसपार्कमा सो बस सोमबार साँझ देखी पार्किङ गरेर राखिएको थियो । बस चोरीमा संलग्नहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित