काठमाडौं : काठमाडौं जिल्ला अदालत परिसरबाट एकजना थुनुवा फरार रहेका छन्। बुधबार दिउँसो ती थुनुवा फरार भएका हुन्।
जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार फरार थुनुवाबारे खोजि भइरहेको छ।
















Discussion about this post