डोटीमा मेयरले फुटाए आफ्नै स्वकीयको टाउको

हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

डोटी:डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्ना माथि खुकुरी प्रहार गरेको गरेका छन।

मेयर बलायरका स्वकीय सचिबको काम गर्दै आएका राजेश ठगुन्नाले आफू माथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । यस घटनाको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन् ।

मेयर बलायरका बिरूद्धमा आधा दर्शन भन्दा बढी स्टाटस लेखेका ठगुन्नाले आफ्नो टाउकोमा चोटलागेर अस्पतालमा भर्ना भएको फोटो समेत सार्वजनिक गर्दै लेखेका छन्
तिमिहरु फुर्ति हान्दै गर म उपचारकाे लागि जाँदै छु ल बाई खुकुरी प्रहार शिखरकाे मेयर दिर्घ बलायरकाे हात बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित