सप्तकोशीमा खसेको मालवाहक ट्रक निकालियो

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

असार ३० सिरहा – सप्तकोशी नदीमा खसेको  मालवाहक ट्रक एकदिनपछि निकालिएको छ। शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे१ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो।

क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केहीबेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो।

सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो। ट्रकमा सवार तीनजना लाई सकुशल उद्धार गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित