कुम्भिखाडि साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुर्ण:सुकदेब सिंह

Picture of हरियो पाटी

हरियो पाटी

653
SHARES
894
VIEWS

सुरेश राय-

सिरहा,२७ असार_कुमभिखाडि साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुर्ण सुकदेब सिंह चयन भएको छ । सिंह लगायत नौ सद्स्य चयन गरिएको हो।

गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठको प्रमुख अथितीमा आज सम्पन्न भएको दशौ वार्षिक साधारण सभा बाट सर्वसहमतले पुर्न अध्यक्षको जिम्मा सिंह लाई दिएको छ भने,उपा-अध्यक्षमा कौसल्या सुनुवार ,सद्स्यमा,सर्मिला राय,निर्मला कुमारी साह,प्रमिला देबि साह,मिठु साह,सम्झना थापा मगर,सुनिता सिंह,रामकुमारी देबि साह लगायत नौ सद्स्य चयन गरिएको छ ।

पहिला पनि नौ बर्ष अध्यक्ष पदमा बसेर सहकारी संस्था चलाउदै आएको हुनाले पुर्ण संस्थाको जिम्मा सिंह लाई नै दिएको संस्थाका सहयोगी रामउदगार यादबले जान्कारी दिए ।यादबले भने,सिंहको पलामा अहिले सम्म संस्था नाफामा रहेको जनाए । २०६९ सालमा संस्था स्थापना भएको थियो ।

कार्यक्रममा गोलबजार नगरपालिका नगर प्रमुखले समेत मन्त्वय राखेका थिए । वडा न-३ का वडा अध्यक्ष धनप्रसाद लामा,सहकारी संस्थाका कर्मचारी लगायत बुद्धिजिबिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित