बलिउड अभिनेता आमिर खान नेपालमा

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

बैशाख २४ काठमाडौं – बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्।

नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर लागेका छन्।

बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा खानले ११ दिन समय विताउने कार्यतालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित