उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

काठमाडौं– उपष्ट्रपतिमा जसपा नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्। उनीसँगै एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गरेका थिए।  यादव निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित