२ महिना लगाएर नेपाल आइपुगे थाइल्यान्डका भिक्षुहरू

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाडौं । भगवान् गौतम बुद्धसँग सम्बन्धित तीर्थस्थलहरूको पैदल यात्रा गरिरहेका थाइल्यान्डका भिक्षुहरू २ महिना लगाएर नेपाल आइपुगेका छन् ।भारतको कोलकाताबाट मंसिर २५ गते पैदल यात्रा सुरु गरेका ९५ जना थाई भिक्षुहरू बोध गया, सारनाथ, कोसाम्बी, संकिसा, श्रावस्ती हुँदै हिजो सुनौली नाकाबाट नेपाल प्रवेश गरेका हुन् । कोलकाताबाट नेपाल प्रवेश गर्दासम्म भिक्षुहरूले झन्डै १ हजार ७ सय ५८ किलोमिटर दूरी पार गरिसकेका छन् । नेपालमा रहेका बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू अवलोकन गर्दै अन्त्यमा उनीहरू लुम्बिनी पुग्नेछन् ।कान्तिपु बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित