कांग्रेस नेता अभिषेक गिरी पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

काठमाडाैँ : विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। उनी शनिबार बिहान आफ्नै घरबाट पक्राउ परेका हुन्।बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गर्न पुगेको थियो। घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा घरमा खानतलासी गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिए।

सोही क्रममा प्रहरीले गिरीलाई पक्राउ गरेको हो।  उनी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित