नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक एसपीको सरुवा

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

 

फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट र स्याङ्जामा रंजितसिंह राठौरलाई पठाइएको छ । काभ्रेपलाञ्चोकमा रबिन कार्की, सिन्धुलीमा रबिन्द्रबहादुर सिंह र सर्लाहीमा रबिन्द्रनाथ पौडेललाई सरुवा गरिएको छ । पश्चिम नवलपरासीमा राम बहादुर केसीलाई सरुवा गरिएको छ ।

महोत्तरीको प्रमुखमा श्यामकुमार सारुमगर र डोटीमा सागर बोहरालाई पठाइएको छ । चितवनमा रामेश्वर पौडेललाई पठाइएको छ ।

सूची-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित