बुधबार विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने जानकारी दिएका हुन् ।

मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले भोलि बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताएका हुन् ।

आज प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन लागेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित