आलमलाई मस्तिष्कघात, न्यूरो अस्पतालमा भर्ना

Picture of हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ । आज बिहान ९ बजे नै उनलाई अस्पताल पुर्‍याइएको बताइएको छ।

मानिसलाई इँट्टाभट्टामा ज्युउँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।

त्यसपछि नख्खु कारागारबाट रिहा भएका उनी मस्तिष्कघात भएसंगै काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित