चोहर्वा बजार विकास समितिको मतदान निर्धारित समयमा सुरु हुन सकेन्न

Picture of हरियो पाटी

हरियो पाटी

525
SHARES
719
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 30;

मंसिर १ सिरहा आज बिहान ८ बजेबाट सुरु हुनुपर्ने चोहर्वा बजार विकास समितिको मतदान हालसम्म सुरु हुन सकेको छैन। मतदान ढिलाइ हुनुको कारण प्राविधिक र व्यवस्थापनसम्बन्धी केही समस्याहरू रहेको बताइएको छ।

निर्वाचन समितिका अनुसार मतदान केन्द्रमा मतदाता प्रतिनिधि तथा व्यवस्थापन प्रक्रियामा देखिएका समस्याहरूका  कारण मतदानमा ढिलाइ भएको हो। यद्यपि, चाँडै मतदान प्रक्रिया सुरु गरिने निर्वाचन समितिले जनाएकाे छ

निर्वाचन समितिले शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि समन्वय गर्दै अघि बढिरहेको जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित