सडकमा पानी हाल्न माग गर्दै चोहर्वामा यातायात अवरुद्ध

Picture of हरियो पाटी

हरियो पाटी

539
SHARES
738
VIEWS
oppo_0

गोलबजार – सिरहा निर्माणाधीन कमला कंचनपुर सडकमा पानी छर्किनुपर्ने माग राख्दै स्थानीय बासिन्दाहरूले आज गोलबजार नगरपालिका ७ चोहर्वाको मुख्य सडकमा यातायात अवरुद्ध गरेका छन्। धुलोको कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै उनीहरूले यातायात अवरुद्ध गरेका हुन्।

हामीले पटक पटक धुलो नियन्त्रणका लागि पानी छर्कन माग गरेपनि सुनुवाई भएन, स्थानीय संदिर ठाकुरले भने बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य जोखिममा छ। नजिकै बिद्यालय र बस्ति रहेकोले सडकमा पटक पटक पानीअहालन आग्रह गर्दापनि नसुनेकोले हामिले बाधय भएर सडकमा जाम गरेको बताए । सडक जामहुदा यत्रुहरु बाटोमै अलपत्र परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित