गोलबजार उद्योग व्यापार संघको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न, आज रातिदेखि मतगणना हुने

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

गोलबजार । सिरहाको गोलबजार उद्योग व्यापार संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

कुल १ हजार ६०३ मतदाता रहेको संघको निर्वाचनमा १ हजार ४१६ मत खसेको निर्वाचन समितिले जनाएको छ।
मतदान प्रक्रिया सम्पन्न भएसँगै आज रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। मतगणनापछि संघको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित