हलेसीबाट तिर्थालु बोकेर आएको गाडी दुर्घटना

Picture of हरियो पाटी

हरियो पाटी

580
SHARES
795
VIEWS

सिरहा । हलेसीबाट तिर्थालु बोकेर काठमाडौँ फर्किँदै गरेको बोलेरो गाडी  दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको समेत उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित