प्रधानमन्त्रीबाट तराई-मधेसको सुक्खा क्षेत्र अवलोकन (तस्बिरहरू)

Picture of हरियो पाटी

हरियो पाटी

533
SHARES
730
VIEWS

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।

नेपाल सरकारले  यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।

pm madesh abalokan (2)pm madesh abalokan (3)pm madesh abalokan (4)pm madesh abalokan (5)pm madesh abalokan (6)pm madesh abalokan (7)pm madesh abalokan (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित