गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् ।शुक्रबार जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् ।

उनले मानाचामल र अंश हकदाबी नगरी सम्बन्धविच्छेद गरी पाऊँ भनेर मुद्दा दर्ता गराएकी हुन् ।एलिनाका पति विष्णु बागलुङका हुन उनी अस्ट्रेलियामा बस्दै आएका छन् । एलिना झापाकी हुन । एलिना र बागलुङले गत वैशाखमा विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित