महाकुम्भमा भागदौड, १४ जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

536
SHARES
734
VIEWS

काठमाडाैँ । महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको  छ। ५० भन्दा बढी घाइते छन्।

दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा उ१४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित