सिरहामा अवैध उत्खनन्को विरोध गर्दा शिव शंकर महतोको धम्की

हरियो पाटी

हरियो पाटी

993
SHARES
1.4k
VIEWS

सिरहा, सिरहाको धनगढीमाई नगरपालिकामा अवैध गिट्टी(बालुवा र ग्राइभेल उत्खनन्को विरोध गर्ने स्थानीय लाई धनगढीमाई नगरपालिका नगर प्रमुख शिव शंकर महताेले अस्लिल गालि गर्दै छाला फुटाउने धम्की दिएको छ । नगर प्रमुख महतोको मिलोमतोमा धनगढीमाई नगरपालिकामा अबैध उत्खनन भइरहेको स्थानीय अनिल सिहले बताएका छन ।

स्थानीय अनिल सिह संगको टेलिफाेन कुराकानिमा नगर प्रमुख महतोले छाला फुटाउने जस्ता अभद्र व्यवहार गरेकाे  सिहले हरियो पाटी लाइ बताए । नदी क्षेत्र र कसहा क्षेत्रमा जथाभावी ग्राइभेल उत्खनन भइरहेकोले आफु अवैध उत्खनन्को विरोध गरेपछि यस्तो घटना भएको बताएका छन्।

स्थानीय बासिन्दा अनिल सिहका अनुसार,हामीले कानून विपरीत भइरहेको गिट्टी बालुवाको उत्खनन् रोक्न खोज्दा नगर प्रमुखले धम्की दिनुभयो। उहाँले छाला फुटाउने अस्लिल कालि जस्ता अभद्र व्यवहार बताए । यता नगर प्रमुखको अस्लिल गालि गर्दै छाला फुटाउने धम्कीको फेस्बुकमा ब्यापक बिरोध भइरहेका छन । नगर प्रमुख शिव शंकर महताे र स्थानीय अनिल  सिहकाे टेलिफोन सम्बाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित